
त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकायले एलएल. बी. प्रथम बर्ष प्रवेश परीक्षा फाराम भर्ने र परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरेको छ।
- आवेदन फाराम वितरण र दर्ता : २०८० साल वैशाख १० गते आइतबारदेखि २०८० साल जेठ ०९ गते मंगलबार सम्म
- आवेदन फाराम उपलब्ध हुने तथा बुझाउने स्थान : यस संकाय अन्तर्गत स्नातक तहको एलएल. बी. पठन पाठन हुने क्याम्पसहरू ।
- प्रवेश परीक्षा फाराम तथा परीक्षा दस्तुर : रु. १,२००।०० (अक्षरुपी एक हजार दुई सय मात्र) ।
- न्यूनतम शैक्षिक योग्यता त्रि. वि. बाट मान्यता प्राप्त शिक्षणसंस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । :
- प्रवेश परीक्षा हुने मिति : २०८० साल जेठ २७ गते शनिबार
- समय : बिहान ११:०० बजेदेखि ०२:०० बजेसम्म ।
- परीक्षा केन्द्र : सम्बन्धित कलेजहरूबाट तोके अनुसार हुनेछ ।
पुरा सूचना
